२७ फागुन, रुपन्देही । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले विश्वासको मत लिनुभएको छ । ५ नम्बर प्रदेशको राजधानी वुटवलमा आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोख्रेलले विश्वासको मत पाउनुभएको हो । प्रदेश नम्बर ५ मा ८७ सांसद रहेकोमा पोख्रेलले