९ चैत्र २०८२, सोमबार
समाचार

एमालेले छान्यो मन्त्री : रविन्द्र अधिकारी पर्यटन

२ चैत, काठमाण्डौ । नेकपा एमालेले सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएका छन् । एमाले सचिव प्रदिप ज्ञवाली परराष्ट्र मन्त्री बन्ने भएका छन् । अर्का सचिव गोकर्ण् विष्टलाई श्रम तथा रोजगार र नेता रबिन्द्र अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको