१२ फाल्गुन २०८२, मंगलबार
समाचार

चुनावी समिक्षा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अाज

९ चैत, काठमाण्डाै ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार सुरु हुँदैछ । केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि सुरु हुने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पार्टीले ब्यहोर्नुपरेको पराजयबारे औपचारिक रुपमा छलफल सुरु हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो