२१ भदौ २०८३, आइतबार
समाचार

नेपालमा शान्ति स्थापना भएकाले भारतीय पर्यटकलाई आउन निम्तो

२१ जेठ, भारत । नेपालका पर्यटन व्यवसायीले भारतीय पर्यटन व्यवसायीलाई नेपालमा शान्त वातावरण रहेकाले भारतका पर्यटकलाई ढुक्क भएर नेपाल घुम्न आउने वातावरण बनाइदिन आग्रह गरेका छन् । भारतको उत्तर प्रदेश राज्यको लखनउ शहरमा रहेका पर्यटक व्यवसायीबीच आइतबार साँझ भएको कार्यक्रममा