४ कार्तिक २०८३, बुधबार
समाचार

रानीपोखरी पुन : निर्माणका क्रममा प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने

८ असार, काठमाडौँ । रानीपोखरी पुनःनिर्माणका क्रममा यसअघि प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने भएको छ । विगत १० दिनदेखि शुरु गरेको उक्त कार्य अबको एक हप्ताभित्र सम्पन्न गरी पुनःनिर्माणका लागि बोलपत्र आह्वान गर्ने र निर्माण कम्पनीलाई जिम्मा दिइसक्ने जानकारी