२१ भदौ २०८३, आइतबार
समाचार

एकाधिकार अन्त्य भए पनि भ्रष्टाचार यथावत्

२१ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको विशेष समयमा सांसद पम्फा भुसालले यातायात क्षेत्रमा भएको एकाधिकार अन्त्य भए पनि यो क्षेत्रमा भ्रष्टाचार यथावत् रहेको बताउनुभयो । सांसद सरिताकुमारी गिरीले कञ्चनपुरमा जंगली जनावरका कारण घरबारविहीन भएर दुःख पाएका जनताका लागि क्षतिपूर्ति र