एजेन्सी, १२ चैत । रुसको साइबेरियामा रहेको व्यापारिक केन्द्रमा आगो लाग्दा ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ । रुसी अधिकारीले आगलागीका कारण अझै १० जना हराइरहेको जानकारी दिएका छन् । रुसी सञ्चार माध्यमका अनुसार भवनको माथिल्लो तलामा आगो लागेको आागेले