१० चैत्र २०८२, मंगलबार
समाचार

आर्सनलको जितमा राम्से र एलेक्जेन्डरको दुई–दुई गोल

एजेन्सी, २३ चैत । युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले रसियन क्लब मस्कोमाथि ४ – १ को जित हासिल गरेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलको जितमा आरोन राम्से र एलेक्जेन्डर लाकाजेटीले दुई–दुई गोल गरे ।