शेयर बजारमा सामान्य गिरावट, सर्टटर्म कारोबारी हाबी !
२६ चैत, काठमाण्डौ । साताको दोस्रो दिन सोमबार शेयर बजार परिसुचक नेप्सेमा सामान्य गिरावट आएको छ । निकै उतारचढाव देखिएको बजार ७ दशमलव ५२ अंकले घटेर १ हजार २ सय ८७ दशमलव १३ को बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा