९ श्रावण २०८३, शनिबार
समाचार

प्रजनन स्वास्थ्यका क्षेत्रमा पछिल्लो वर्षमा उल्लेखनीय सुधार

१४ जेठ, काठमाडौँ । प्रजनन स्वास्थ्यका क्षेत्रमा पछिल्लो एक वर्षमा उल्लेखनीय सुधार देखिएको छ । प्रजनन, परिवार नियोजनको साधन प्रयोग, नवजात शिशुमृत्यु, पाँच वर्ष मुनिको बालमृत्यु, कम्तीमा चार पटक गर्भ जाँच गराउने महिला, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने महिला, स्वास्थ्य संस्थामा प्रसूति