९ श्रावण २०८३, शनिबार
समाचार

मुकेशलाई जिउँदो शहीद घोषणा गर्न परिवारको माग

१५ जेठ, बनेपा । “मुकेश उठ, यि हेर त यो के हो ?” बोल त बाबु, तिमी बोल्नुपर्छ । मुकेशकी आमा मीरा कायस्थ उहाँलाई स्याहार गर्ने क्रममा यसरी बोलिरहनु भएको थियो । आमा मीरा र बुबा कृष्णमानले बनेपा नगरपालिका–८ चैतन्य