१२ चैत्र २०८२, बिहिबार
समाचार

क्यानको विशेष साधारणसभा आजवाट सुरु

६ वैशाख, काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा विहीबारबाट सुरु हुँदैछ ।  नेपाली क्रिकेटमाथिको निलम्बन फुकुवाका लागि महत्वपूर्ण मानिएको साधारणसभाले नयाँ विधानलाई संसोधन गरेर पारित गर्ने ठानिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले असहमति जनाएका बुँदालाई हटाएर नयाँ विधान