४ कार्तिक २०८३, बुधबार
समाचार

राज्यका निकायसँग वृद्धाश्रमको लगत नै छैन

१७ असार, नेपालगञ्ज । नेपालमा सञ्चालित वृद्धाश्रम र ज्येष्ठ नागरिक हेरचाह केन्द्रलाई थप व्यवस्थित गर्न सबैको सामूहिक प्रयास हुनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज यहाँ आयोजना गरेको ‘वृद्धाश्रम र ज्येष्ठ नागरिक हेरचाह केन्द्रमा आश्रित जेष्ठ नागरिकको अवस्था’ विषयको