६ मंसिर २०८३, आइतबार
समाचार

पहिरोको उच्च जोखिम क्षेत्रबाट ११ घर अझै हट्न बाँकी

२६ असार, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पहिरो जोखिम क्षेत्रका ३४ घरपरिवार अन्यत्रै सरे पनि ११ घर अझै हटेका छैनन् । जोखिम क्षेत्रका ४५ घरमध्ये ३४ घरपरिवार मुआब्जा लिएर गए पनि अटेर गरी बसेका इच्छाकामना गाउँपालिका–६ कालिखोलाका ११ घर अझै