३ असार, रसुवा । नागरिक र प्रहरीबीचको समन्वय एवं सहकार्यमा अपराध र अपराधजन्य समस्या हल गर्न रसुवा प्रहरीले गृहकार्य अगाडि बढाएको छ । जिल्ला प्रहरी प्रमुख शरत्कुमार थापा क्षेत्रीका अनुसार सामाजिक विकृतिविसंगतिविरुद्ध जनचेतना फैलाई नागरिकमैत्री प्रहरीको छविको विकास गर्ने उद्देश्यले