१३ फाल्गुन २०८२, बुधबार
समाचार

मन्त्री रघुवीर महासेठको राजनैतिक यात्रा कस्तो छ ?

पृष्ठभूमि र जन्म मन्त्री रघुवीर महासेठको जन्म २०१६ साल साउन २२ गते मिथिलेश्वर–१, धनुषामा भएको हो । मखन र मायावती महासेठका छोरा रघुवीरका एक छोरी र एक छोरा छन् । महासेठले सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । महासेठ २०३३ बाट