१० चैत्र २०८२, मंगलबार
समाचार

एन्फाको चुनाव यही वैशाख २२ मा हुने

१० वैशाख, काठमाण्डाै । अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव वैशाख २२ गते शनिबार काठमाण्डौमा हुने भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार चुनावको मिति तोकेको हो । यसअघि चैत १४ गतेका लागि तय भएको चुनाव उच्च अदालतको पाटको आदेशका