११ चैत्र २०८२, बुधबार
समाचार

विप्लवका पत्रकार र विद्यार्थी संगठनका अध्यक्ष पक्राउ

१० वैशाख, पाल्पा । विप्लव नेतृत्वको नेकपा निकट दुई भातृ संगठन पाल्पा जिल्लाका क्रान्तिकारी पत्रकार संगठनका जिल्ला अध्यक्ष प्रवेश पन्थी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का जिल्ला अध्यक्ष मुक्ति गैरे र उपाध्यक्ष लङ्क राना अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ