६ मंसिर २०८३, आइतबार
समाचार

शेयर बजारः दुई अर्ब बढीको कारोबार

३० असार, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ११ करोड ८८ लाख आठ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कूल १९१ कम्पनीको ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका छन्