११ चैत्र २०८२, बुधबार
समाचार

नगरपालिका प्रमुखमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग गर्दै प्रहरी वृत्त घेराउ

वैशाख, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि ज्यान लिने नियतले गत शनिबार भएको सांघातिक आक्रमणका दोषीलाई पक्राउ गर्न माग गर्दै आज महानगरीय प्रहरी वृत थिमि घेराउ गरेका छन् । आज मध्यपुरथिमिका स्थानीय बासिन्दा, कर्मचारी, प्याब्सन जिल्ला शाखा भक्तपुर, विभिन्न