२८ असार २०८२, शनिबार
समाचार

दीपिका र रणबिर सर्वोत्कृष्ट

१२ असार २०७३:- स्पेनमा भईरहेको इन्टरनेशनल इण्डियन फिल्म एकेडमी (आइफा) अवार्ड मा रणबीर सिंह सर्वोत्कृष्ठ अभिनेता र दीपिका पादुकोण सर्वोत्कृष्ठ अभिनेत्री घोषित भएका छन् । हिन्दी फिल्म ‘बाजीराव मस्तानी’ वाट रणबीरले सर्वोत्कृष्ठ अभिनेताको अवार्ड पाए । त्यस्तै दीपिका पादुकोणले ‘पिकु’वाट