एजेन्सी, १८ वैशाख । भारत र पाकिस्तान पहिलो पटक संयुक्त सैन्य अभ्यासमा सहभागी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगामी सेप्टेम्बरमा रूसमा आयोजना हुन गइरहेको बहुराष्ट्रिय सैन्य अभ्यासमा पहिलो पटक भारत र पाकिस्तान सहभागी हुन लागेका हुन् । हिन्दुस्तान अखबारका अनुसार