१२ चैत्र २०८२, बिहिबार
समाचार

मुम्बईविरूद्ध राजस्थान रोयल्स ७ विकेटले विजयी

३१ वैशाख, मुम्बई । आईपीएल क्रिकेटमा अाइतबार साँझ भएकाे खेलमा मुम्बई इण्डियन्सविरूद्ध राजस्थान रोयल्स ७ विकेटले विजयी भएकाे छ । मुम्बइले दिएकाे १६९ रनको लक्ष्य राजस्थानले दुई अाेभर बाँकी हुँदै १ सय ७१ रन बनायो भने राजस्थानकाे लागि जाेश बट्लरले