१२ चैत्र २०८२, बिहिबार
समाचार

डडेल्धुरामा वर्षायाम नलाग्दै विपद्को सामना

१ जेठ, डडेल्धुरा । पछिल्लो एक सातायता दिनहुँ हावाहुरीसँगै असिना र पानी पर्न थालेपछि स्थानीयवासी विपद्को सामना गर्न थालेका छन् । दिनहुँ आउने असिनापानी र हावाहुरीले जीवन कष्टकर बन्न थालेको छ । डडेल्धुरालगायत प्रदेश नं ७ का पहाडी जिल्लामा वर्षायाम