नेराकसं केन्द्रीय सचिवालयको विस्तारित बैठक सम्पन्न
३ जेठ, मुगु । नेपाल निजामती राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय सचिवालयको विस्तारित बैठक ४१ बुँदे ‘रारा घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । संगठनका अध्यक्ष हरिबहादुर रावलले मुलुकको समृद्धि र विकासमा सघाउन इतिहासमै पहिलो पटक यस संगठनले ४१ बुँदे ‘रारा घोषणापत्र’