३ कार्तिक २०८३, सोमबार
समाचार

पाँच लाखको अक्षयकोष स्थापना

१६ साउन, पर्वत । साहित्यकार तथा पत्रकार सरस्वती शर्मा ‘जिज्ञाशु’ले आफ्नो जन्मदिनको अवसरमा पाँच लाख पाँच हजार ५०५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । शर्माले आफू ५० वर्षमा प्रवेश गरेको अवसरमा उक्त अक्षयकोष स्थापना गर्नुभएको हो । अक्षयकोषमार्फत् विपन्न नागरिकको