६ श्रावण २०८३, बुधबार
समाचार

प्राविधिक विश्वविद्यालयमा जोड

२१ असार, पोखरा । प्रदेश नं ४ को सामाजिक विकास मन्त्रालयद्वारा गठित प्रादेशिक विश्वविद्यालय तथा प्राविधिक शिक्षालय स्थापना अध्ययन कार्यदलले पोखरामा आयोजना गरेको अन्तक्र्रियामा प्राविधिक विश्वविद्यालय स्थापना गरिनुपर्नेमा जोड दिइएको छ । देशको बढ्दो शैक्षिक बेरोजगारी अन्त्यका लागि प्राविधिक शिक्षा वर्तमानको अपरिहार्य