३ कार्तिक २०८३, सोमबार
समाचार

ओली सरकार विचौलियाहरुको कब्जामा छ : नयाँ शक्ति पार्टी, नेपाल

१६ साउन, काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालकी केन्द्रीय सदस्य, राज्य व्यवस्था तथा संसदीय मामिला विभागकी संयोजक कल्पना धमलाले वर्तमान सरकारलाई प्रतिगमनकारीको संज्ञा दिएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा शुक्रबार राज्य व्यवस्था तथा संसदीय मामिला विभाग र विज्ञ परिषदले संयूक्त