१८ भदौ २०८३, बिहिबार
समाचार

हेटौँडा भैँसे सडक खण्डमा यातायात सञ्चालन

९ साउन, हेटौँडा । त्रिभुवन राजपथको हेटौँडा–भैंँसे सडकखण्डको बाघझोराकोे पहिरो हटाइ यातायात सेवा आज बिहान ९ बजेबाट सञ्चालनमा ल्याइएको छ । यसैगरी भैँसे सडक खण्डको बाघझोराबाट हेटौँडा कुलेखानी सडकको यातायात पनि सञ्चालन गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।