आइतबार पनि दोहोरो अंकले घट्यो शेयर बजार
२८ फागुन, काठमाण्डौ । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आइतबार दोहोरो अंकले घटेर नेप्से एक हजार २८४ दशमलव ९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से हिजो ३१ दशमलव ४ बिन्दुले ओरालो लागेको हो ।