२५ जेठ, कञ्चनपुर । भीमदत्त नगरपालिकाले एक घर चार तरकारीका बिरुवा वितरण कार्यक्रम शुरु गरेको छ । नगरवासीलाई तरकारीखेतीतर्फ उन्मुख गराउनका लागि कार्यक्रम शुरु गरिएको हो । नगरपालिकाको कृषि विकास शाखाले तरकारीका बेर्नाको नर्सरी बनाई नगरवासीलाई निःशुल्करुपमा वितरण गर्न थालेको