२४ पुस, काठमाण्डौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकताको तयारीमा आन्तरिक छलफल गर्न जुटेका छन् । सोमबार दिउसो एमालेले स्थायी कमिटी बैठक डाकेको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पार्टीका उच्च नेताहरूसँग आन्तरिक छलफलमा