५ श्रावण २०८३, मंगलबार
समाचार

जोखिममा परेका परिवारलाई एकीकृत आवास

१ साउन, पर्वत । भूकम्पका कारण जोखिममा परेको यहाँको एउटा बस्तीलाई एकिकृत आवास निर्माण गरी स्थानान्तरण गरिने भएको छ । जोखिममा रहेको फलेवास नगरपालिका–८ ठानामौलास्थित अर्चलेको दलित बस्तीका लागि नजिकै एकीकृत बस्ती निर्माण गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको