२ कार्तिक २०८३, आइतबार
समाचार

लोकमार्गमा वर्षाले सास्ती

२९ साउन, बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गमा कष्टपूर्ण यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता यो वर्षायाममा पनि हटेन । कुन बेला पहिरोले सडक अवरुद्ध हुन्छ भन्ने भय पालेर यात्रामा निस्कनुपर्ने अवस्था छ । चालकहरू जोखिम मोलेर सवारीसाधन चलाउन विवश छन् । सदरमुकामसँग