१८ भदौ २०८३, बिहिबार
समाचार

समाजवाद उन्मुख शिक्षा नीति तर्जुमा गर्न शिक्षामन्त्रीको आग्रह

१६ साउन, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी २५ वर्षसम्मका लागि मुलुकले अपनाउनुपर्ने शिक्षा नीति तर्जुमा गर्न उच्चस्तरीय शिक्षा आयोगका सदस्यलाई आग्रह गर्नुभएको छ । आयोगको आजको पहिलो बैठकको अध्यक्षता गर्दै मन्त्री पोखरेलले विगतमा विभिन्न आयोग बनेको