१७ चैत्र २०८२, मंगलबार
समाचार

त्रिविमा मौसमी वेलुन(रेडियोसण्ड) उडाउने

५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र नेपाल सरकार जल तथा मौसम विभागको संयुक्त प्रयासमा मौसमी बेलुन(रेडियोसोण्ड) उडाउने तयारी गरिएको छ । मौसमी वेलुन(रेडियोसोण्ड)ले माथिल्लो वायुमण्डलका विभिन्न उचाई र तहहरु वायुमण्डलीय सूचकहरु चाप,तापक्रम,सापेक्षित आद्रता,वायुको