८ साउन, म्याग्दी । धौलागिरि गाउँपालिका–६ मराङमा व्यावसायिक रुपमा अलैँचीखेती शुरु भएको छ । गाउँपालिकाको सहयोगमा मराङको हाङ्बाङमा गठन भएको मालिका कृषक समूहले अलैँचीखेती शुरु गरेको हो । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत दुई हेक्टर जमीनमा अलैँचीका बिरुवा रोपेको वडाध्यक्ष