१७ भदौ २०८३, बुधबार
समाचार

उपत्यकाबाट २९ मेट्रिक टन फोहर व्यवस्थापन

२ भदौ, काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २७५ औँ हप्तामा आज बानेश्वर क्याम्पस अघिको नदीमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार