२० चैत्र २०८२, शुक्रबार
समाचार

सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा अधिकारी

२४ असार, काठमाडौँ । सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । शनिबार साँझ सम्पन्न मतपरिणामअनुसार अधिकारीले ३०३ मत ल्याई निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी दामोदर खड्काले २४३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत