२० चैत्र २०८२, शुक्रबार
समाचार

अन्नपूर्णका किसानलाई औजार र बिरुवा हस्तान्तरण

२५ असार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाको आठ वटै वडाका किसानलाई कृषि औजार र बिरुवा हस्तान्तरण गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष केशमायाँ मगर र प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले संयुक्तरुपमा किसानलाई उक्त औजार आइतबार हस्तान्तरण गर्नुभयो ।