२० चैत्र २०८२, शुक्रबार
समाचार

टर्कीमा रेल दुर्घटना, २४ को मृत्यु, सयौँ घाइते

२५ असार, इस्तानबुल । उत्तरपश्चिमी टर्कीमा आइतबार बिहान एक यात्रुवाहक रेल दुर्घटना हुदा कम्तीमा २४ व्यक्तिको मृत्यु भएको समाचार छ । यात्रुवाहक रेलका डिब्बाहरु पटरीबाट छुट्टिएपछि भएको यस दुर्घटनामा अन्य रेलमा रहेका सयौँ यात्रु घाइते भएका छन् । भारी वर्षाको कारण