२१ चैत्र २०८२, शनिबार
समाचार

कर्णाली पर्यटन पत्रकार महासंघमा सिंह

३२ असार, सुर्खेत ।  कर्णाली प्रदेशस्तरीय नेपाल पर्यटन पत्रकार महासंघको अध्यक्षमा अशोककुमार सिंह सर्वसम्मत चयन हुनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार सम्पन्न महासंघको पहिलो अधिवेशनले सिंहको अध्यक्षतामा १३ सदस्यीय महासंघ गठन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा