१४ साउन, लमजुङ । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परीक्षण सहितको सेवा प्रवाह गर्न थालेको छ । प्रत्येक आइतबार कार्यालयमा आएका सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श सेवा शुरु गरेको हो । प्रत्येक नागरिक आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्छ,