बजारमा माटाका भाँडा बिक्री बढ्दै
९ कात्तिक, बर्दिवास । कात्तिक कृष्णपक्ष शुरु भएसँगै महोत्तरीका गाउँ र नगरका बस्तीमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको छ । दीपावली र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो), छ्याँची (दही जमाउने भाँडा) र ढकना (बिर्को)सहित नयाँ माटाका भाँडा प्रयोग गरिने