अनुदानको मलमा कालोबजारी
२६ भदौ, वीरगञ्ज । पश्चिम पर्साको पकहामैनपुर १ ठोरेका नरसिंह बाबा सहकारी संस्थाले प्रतिबोरा (५० केजी) रु ७०० मा खरिद गरेको सरकारी अनुदानको रासायनिक मल प्रतिबोरा रु ८०० मा बिक्री गरेको पाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय