संसदीय समितिको प्रश्न : चिनीको मूल्य किन बढी
२५ असोज, काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले चाड पर्वको समयमा चिनीको खुद्रा मूल्य रु ६३ कायम गरी सोहीअनुसारको बिक्री वितरणको व्यवस्था मिलाउने गरी सरकारलाई पुनःनिर्देशन दिनुपर्ने सुझावसहितको प्रतिवेदन तयार पारेको छ । समितिको केही दिनअघिको बैठकले समिति सदस्य लेखराज