२९ आश्विन २०८३, बिहिबार
समाचार

साँखुवासीलाई सडकको धुलो

२६ असोज, साँखु । साँखुका राजु श्रेष्ठलाई चाबहिलबाट साँखुसम्म यात्रा गर्न करीब दुई घण्टा लाग्छ । वर्खामा पानीले सडक हिलाम्मे त हुन्छ नै । त्यो बाहेक धुलोले यात्रा निकै सकसपूर्ण हुने गरेको उहाँ बताउनुहुन्छ । दस किलोमिटर सडक पार गर्न