भियतनामसँग नेपाल २–० ले पराजित, अघिल्लो चरणको सम्भावना कमजोर
१ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले जकार्ता एसियाडमा दोस्रो हार ब्याहोरेको छ । नेपालले समुह डि को आफ्नो दोस्रो खेलमा भियतनामसँग २–० ले पराजित भएसँगै प्रतियोगिताको अघिल्लो चरण सम्भावना कमजोर बनेको छ । यसअघि नेपाल जापानसँग १-० ले