२६ पुस २०८१, शुक्रबार
समाचार

बाढीका कारण कृषि क्षेत्रमा पाँच अर्बको क्षति

कार्तिक २१, काठमाडौँ | कृषि विकास मन्त्रालयले केही महिनाअघि तराईमा गएको बाढीका कारण ३० जिल्लामा रु पाँच अर्बभन्दा बढीको कृषि क्षेत्रमा क्षति पुगेको जनाएको छ । सैँतीसौँ विश्व खाद्य दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा यसले खाद्य सुरक्षामा अप्रत्याशित ह्रास हुन