३० असार २०८३, मंगलबार
समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

४ असोज, काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी १६ विधेयक लागू भएकामा खुशी व्यक्त गर्दै विधेयकको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । आजको बैठकको शून्य समयमा उहाँहरुले संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गर्दा यसको प्रभावकारी